Welcome!!!If this is your first time visit here, you may wish to subscribe to this blog through RSS or subscribe by Email. My blog is about my quest for knowledge, information, interest, idea and thoughts and sharing the same with you!! You can also add me as your friend!!

तपाईंहरुलाई गंगाटो/CRAB को एौता रोचक कुरा सुनौन गैइराको छु, कुरा अज्ज भन्दा ६ बर्ष अगाडि को हो, जब म पदाइको सिल्सिलामा मद्रस MADRAS(Chennai) मा थ्ए। त्यहाँको माछा बजारमा मैले एौता टोकरीमा गंगाटोहरु देखे, तोकरी तेती गहिरो थिएअन, तर गंगटाहरु धेरै थीए तेश तोकरीमा, जुइदै थ्एअ, अनी टोकरीबाट फुत्किनेय् प्रयासमा थीए, तर सबैको कोशीश बेकार हुँदै थियो।

जब जब एौता गंगाटो , टोकरीको अली माथि निस्कीन लग्थ्एओ, उस्को खुट्टा अर्को गंगाटोले तनी दिन्थ्एओ, अनी तेत्रो प्रयास सबै भात भुङ भैइ उ पेह्री पहिललेकै धरातलमा अफु लाई पाहु थ्एओ। म केही सम्य तोलाएर हेर्दाइ बसे, कतीले प्रयास गरे कतीले तर त्यो टोकरीको सन्जाल बाट मुक्ती कसैले पायेअनन्। उनीहरु आफ्नो खुट्टा तान्दै मा ब्एअस्त भ्एअ।

तेती कै मा 1 जना ग्रहकले गंगाटोको मोल तोल गरी रहेय्को थीए, त्यो माजी दाईले टपक एौता टोकरीको माथि सम्मा पुगेको गङ्गटोलाई तपक तीपे र आफ्नो गर्हकलाई दिएअ। अब्ब तपाईं आँफै अनुउमान लगाउनुस् त्यो गंगाट के भ्एअो होला?

आज म आफ्नो देशलाई फर्की हेर्छु र मलाई तेही गंगाटाको टोकरीलाई हेरी रहेको जस्तो अनुभव हुन्छ।।।

0 comments